१२ कार्तिक,काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य बढेको छ भने युरो र पाउन्ड स्टर्लिङको मूल्य घट्यो ।
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको छभने युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा कायम ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा रहदा अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा पुग्यो ।
कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा निर्धारण त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा कायम ।




