×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गुटबन्दीको विरुद्धमा शशांक

५ कार्तिक २०७५

विराटनगर,कार्तिक ५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएको गुटबन्दी समाप्त गरेर अघि बढनुपर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी गर्दे उनले गुटबन्दीको शिकार भएकै कारण गएको निर्वाचनमा कांग्रेले पराजय भोग्नुपरेको स्मरण गर्दे आगामी दिनमा गुटबन्दी अन्त्य गरेर अघि बढनुपर्ने बताए । उनले पार्टी भित्रको गुटबन्दी अन्त्य गरेर मात्र संगठन सुदृढीकरणमा अघि बढ्दा राम्रो हुने विचार समेत ब्यक्त गरे ।

वर्तमान अवस्थामा समेत कांग्रेसको अस्तित्व बलियो रहेको धारणा राख्दै महामन्त्री कोइरालाले आगामी ४ बर्षपछि हुने आम निर्वाचनमा एकताबद्ध भएर अघि बढे कांग्रेलाई कसैलेपनि हराउन नसक्ने विचार ब्यक्त गरे ।

महामन्त्री कोइरालाले पार्टी सभापति मात्रले नभइ सबैको केहि नकेहि गल्तीका कारण विगतको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको समेत उल्लेख गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top