यस्तो छ विदेशी मुद्राको विनिमयदर

५ मंसिर २०८३, शनिबार
Share this
782shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा रहेको छ भने बेलायती पाउन्ड एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा तोकिए ।

Advertisement

स्वीस फ्र्याङ्कको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा निर्धारण गरिदा अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा तथा क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा कायम ।

त्यस्तै, साउदी रियालको खरिददर ३९ रुपैयाँ ४४ पैसा, कतारी रियालको ४० रुपैयाँ ६१ पैसा र युएई दिरामको ४० रुपैयाँ २९ पैसा तोकिए ।

कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा रहेको छ भने बहराइन दिनारको खरिददर ३९२ रुपैयाँ २९ पैसा र ओमनी रियालको ३८४ रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैङ्कद्वारा सार्वजनिक ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top