×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

एएफसी यू–१९ महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

८ कार्तिक २०७५

एजेन्सी,कात्तिक ७
एएफसी यू–१९ महिला च्याम्पियनसिप–२०१९ को छनोटको पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको हो ।

खेलमा नेपाल शुरुवाती २० मिनेटमै २–० ले पछि परेको थियो । थाइल्यान्डकी पतारानन औचाई र टिपकृतिताले गोल गरिन् । शुरुवातमा कमजोर देखिएको नेपालले खेलको नवौं मिनेटमा गोल खाएको थियो ।

Advertisement
Advertisement

औचाईले डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । १७औं मिनेटमा टिपकृतिताले पेनाल्टीमार्फत गोल गरेपछि नेपाल २–० ले पछि परेको थियो । इन्जुरी समयमा सिरीविपाले गोल गर्दै थाइल्यान्डलाई ३–० को जित दिलाइन् ।

Advertisement
Advertisement

नेपालले अब शुक्रबार भारतको र आइतबार पाकिस्तानसँग खेल्नेछ । यी दुई टोलीलाई भने नेपालले केही साता अघि भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपमा पराजित गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top