सामान्य विवादमा छुरा हानी हत्या

विराटनगर ः गत कात्तिक २ गते दशैँको टिकाको दिन विराटनगर– ९ हनुमान मन्दिरमा लागेको मेला हेर्न गएका राहुल भगतको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मेलामा हिँड्दा ठोक्किएको निहुँमा विवाद हुँदा विराटनगर–१४ का १९ बर्षीय राहुल भगतको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ बर्ष मुनीका ५ युवकसहित ६ जनालाई पक्राउ गरेको हो ।

दशैँको टिकाको दिन बेलुका ८ जनाको समुहले हनुमान मन्दिर अगाडि लागेको मेला हेर्न गएको भगतमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाईते भएका भगतको कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ बर्षीय कुहिरा भन्ने विशाल सहनीसहित १८ वर्ष मुनीका ५ युवकलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य २ जना फरार छन् ।

‘छुरा प्रहार गर्ने र मृतक चिनजान भएको देखिँदैन’मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसी भन्छन् ‘साथीलाई हातपात गरेको निहुँमा घेरा हालेर कुटपिटपछि छुरा प्रहार गरेको देखिन्छ’। , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top