ब्रेकिङ न्युज : विराटनगरमा प्रहरीको हिरासतबाट २ अभियुक्त फरार

८ कात्तिक ७५, शुक्रबार

विराटनगर, कात्तिक ९

Advertisement

विराटनगरमा प्रहरीको हिरासतबाट २ अभियुक्त फरार भएका छन् ।

फरार रहेकाहरु विराटनगर १७ मा ह्यूम पाइपभित्र शव भेटिएका मो.अस्थाकका हत्या आरोपी रहेको प्रहरी स्रोतको भनाइ रहेको छ ।

Advertisement

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका मोहम्मद अतिफ हुसैन र मोहम्मद आरिफ फरार भएको प्रहरी स्रोतले जनाएको छ ।यस सम्बन्धि थप विवरण आउन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top