×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026

भेन्टिलेसन फोडेर थुनुवा फरार, ६ वटा रड काट्दा पनि प्रहरीलाई थाहा भएन !

१० कार्तिक २०७५

विराटनगर : हत्या आरोपमा अनुसन्धानका लागि थुनामा रहेका दुई जना थुनुवाहरु प्रहरी हिरासतबाट भागेका छन् । विराटनगरका स्कुले विद्यार्थी मोहम्मद अस्फाकको हत्या आरोपमा असोज दोस्रो साता पक्राउ परेका मोहम्मद साद्दिन हुसेन र मोहम्मद आरिफ आलम इलाका प्रहरी कार्यालय विराटनगर रानीको थुनुवा कक्षको भेन्टिलेसन काटेर शुक्रबार राती भागेका हुन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

विराटनगर– १७ का मोहम्मद अस्फाकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका हुसेन र आरिफ थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान राती एक बजेदेखि २ बजेको समयमा भेन्टिलेसनमा रहेको ८ वटा मध्ये ६ वटा रड काटेर उनीहरु भगेको हुनसक्ने बताईएको छ ।

Advertisement

हुसेन र आरिफ फरार भएको शुक्रबार बिहान मात्र प्रहरीले थाहा पाएका थिए । हिरासत कक्षबाट थुनुवा भागेपछि डिउटीमा रहेका दुई प्रहरीलाई निलम्बन गरिएको छ । बिहीबार राती सात जना आलोपालो डिउटी बसेका थिए । सात जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ तानिएको छ ।

रड काट्दा ठुलो आवाज आउँछ । तर, डिउटीमा रहेका प्रहरीकै सामुन्ने रड काटेर भाग्न मिलेमतो विना सम्भव नभएको प्रहरी स्रोत बताउँछ ।

Advertisement

गौतमबुद्ध स्कुल विराटनगरमा कक्षा १० मा अध्ययरत अस्फाक गत असोज १ गतेदेखि बेपत्ता भएका थिए । उनको शव असोज ७ गते ह्युमपाइपभित्र सडेको अवस्थामा भेटिएको थियो ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top