विराटनगर महानगरका १७ वडा खुल्ला दिशा मुक्त

विराटनगर, कात्तिक १५
विराटनगर महानगरपालिका १७ वटा वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । कुल १९ वडा मध्ये आज तीन वटा वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । महानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी वडा नं २,१२ र १४ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।यो सगै १७ वटा वडा खुल्ला दिशामुक्त क्षेत्र भएका छन् ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएका वडामा शतप्रतिशत चर्पी निर्माण भई प्रयोगमा आएकाले २, १२ र १४ नं वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

उनले बाँकी दुई वडा १८ र १९ लाईपनि कार्तिक मसान्त आवश्य संचरना तयार पारी महानगरलाई नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने जानकारी दिए ।

Advertisement

सरकारले ०६८ सालमा राष्ट्रिय सरसफाई गुरु योजना तयार गरी कार्यान्वयमा ल्याई ०१७ भित्रमा खुल्ला दिशामुक्त राष्ट घोषण गर्ने लक्ष्य राखेको छ । सोही अनुसार महानगरलेपनि सरकारको लक्ष्य अनुसार महानगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top