‘मुगलाई’ खानाका परिकारहरु अब विराटनगरमा

१८ कात्तिक ७५, सोमबार

विराटनगर, कार्तिक १८
विराटनगरमा अत्यधुनिक सुविधा सम्पन्न ‘रोयल जाइका मल्टि कुजिन फेमिली रेष्टुरेन्ट ’ सञ्चालनमा आउने भएको छ । विराटनगर– ९ गुद्री रोडमा रहने सो रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आउने भएको हो ।

रेष्टुरेन्टमा ५० लाख लगानीमा निर्माण भएको सञ्चालनद्वय तनवीर कुरैसी र कर्तव्य चौधरीले जानकारी दिए । आफूले सञ्चालन गर्न लागेको सो रेष्टुरेन्टमा स्वादिष्ट परिकार पाउनुका साथै ग्राहकहरुका लागि आकर्षक र आरामदायी समेत रहने रेष्टुरेन्टका सञ्चालक कुरैसीले बताए ।

Advertisement

उनले विराटनगरमै पहिलो पटक आफूहरुले मुगल खानाका परिकारहरु भित्र्याएको दाबी गरे । ग्राहकहरु रेष्टुरेन्टमा पारिवारिक वातावरणमा रमाउन सक्ने उनको भनाई छ ।

रेष्टुरेन्टमा तावा विर्यानी, चिकेन अंगेरी, चिकन हण्डि, मटन फिल्ला, तावा मसला राईस लगायतका परिकारहरु पाईने उनले बताए । सो रेष्टुरेन्टमा आकर्षक ‘वाटर फल्स’, फ्रि वाईफाईको सुविधाका साथै पर्याप्त पार्किङको पनि सुविधा रहने छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top