×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पलाई धक्का

२१ कार्तिक २०७५

एजेन्सी, कात्तिक २१

अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ । मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो ।

यो सँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई प्रतिनिधिसभाबाट आफ्ना एजेन्डा पारित गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने छ । तर ट्रम्पको पार्टी रिपब्लिकनले सिनेटमा भने बहुमत कायमै राखेको छ ।

सिनेटका १०० सिटमध्ये ५० प्रतिशत सिटमा रिपब्लिकनले जित हासिल गरेको छ । डेमोक्रेटिक पार्टीले ३८ सिट जितेको छ । मंगलबार भएको मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको परीक्षणका रुपमा लिइएको थियो ।

अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा अमेरिकी संसदको ४३५ सिट, माथिल्लो सदन (सिनेट) को १०० सिट र ३६ राज्यको गभर्नर पदका लागि मतदान गरेका छन् । यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिप्रतिको जनमतसंग्रहको रुपमा हेरिएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top