जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन,ने.वि.संघका कार्यकर्ता पक्राउ

२६ कात्तिक ७५, सोमबार
Share this
746shares

जनकपुर, कात्तिक २६
जनकपुरको रामानन्द चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेबिसंघ धनुषाले सोमबार जनकपुरको रामानन्द चौक मा प्रधानमन्त्री को पुतला दहन गरेको हो ।

Advertisement

पुत्ला दहन गर्ने नेबिसंघ का युवा नेता सुजित मिश्रा,नवनित झा,घनश्याम झा राजु,सुनिल सुमन,नवीन यादव तरुण दल का भरत साह पक्राउ परेका छन् ।यस सम्बन्धी थप विवरण आउन बाँकी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top