प्रधानमन्त्री निवासका २१ वटा कुकुरको बन्ध्याकरण

प्रधानमन्त्री निवासका २१ वटा कुकुरको बन्ध्याकरण

काठमाडौं : महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । ,आजको नेपाल समाचापत्रमा यो खबर छ ।

महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो ।

मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.