क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलो इतिहासकै घातक, ४४ जनाको मृत्यु

२६ कात्तिक ७५, मंगलबार

एजेन्सी, कार्तिक २७
अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलो अलिहेसम्मकै घातक बनेको छ । आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ ।

डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो ।

यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन । यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जना मारिएका थिए ।

Advertisement

यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ ।

Advertisement

क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् । यसले आपत्कालिन सहयोग जुटाउन थप मद्दत मिल्ने अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top