विराटनगरमा छठको उल्लास ( फोटोफिचर)

२७ कात्तिक ७५, मंगलबार
Share this
744shares

विराटनगर, कात्तिक २७
छठको प्रमुख दिन आज विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरु अहिले झकिझकाउ भएका छन् ।

Advertisement

छठमा पकाइने विभिन्न प्रकारका पाकवानहरु ठेकुवा, भुसुवा, केरा, नरिवलहरुले विराटनगरका खोला, पोखरी, नहरहरु ढाकिएका छन् । ब्रतालु सूर्यलाई अर्घ दिएर पूजा गर्दैछन्। ब्रतालु साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने तयारीमा रहेका छन्।

Advertisement

चार दिनसम्म मनाइने छठको आज मुख्य दिन हो । आज ब्रतालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top