समुदाय प्रहरी साझेदारी कार्यक्रममा महानगर समेटियो

३० कात्तिक ७५, शनिबार

विराटनगर, कार्तिक ३०
विराटनगर महानगरपालिकाले समुदाय प्रहरी साझेदारी कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । मोरङका १७ स्थानीय तह मध्य यस अघि नै अधिकांश स्थानीय तहहरुले समुदाय प्रहरी साझेदारी कार्यक्रममा हस्ताक्षर गरिसकेका थिए ।

शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले सुरु गरेको राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन अन्तर्गत महानगरपालिकाले पनि सम्झौता गरेको हो ।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विद्यालयस्तरदेखि नै पाठयक्रममा यस्ता कार्यक्रम राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी मनोज केसीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख केदार रिजाल विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, विराटनगर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top