प्रहरीको १०० मा अब एसएमएस पनि

काठमाडौँ: नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

Advertisement

प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।

निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर सेवाको सुरुवात गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top