×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

ईपीएलको खेल तालिका सार्वजनिक : उद्धघाटन खेलमा पारस र ज्ञानेन्द्रको टिम खेल्ने

४ मंसिर २०७५

काठमाडौँ, मंसिर ४
डिसेम्बर ८ गते देखी सुरु हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक भएको छ ।
काठमाडौँको टीयू क्रिकेट मैदानमा हुने सो प्रतियोगिता डिसेम्बर २२ सम्म चल्ने छ ।

डिसेम्बर ८ मा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर र पारस खड्काले नेतृत्व गरेको विराटनगर वारियर्सबीच उद्धघाटन खेल हुने छ ।१५ दिन सम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।

Advertisement
Advertisement

६ टोली सहभागिता रहेको खेलमा समहु चरणमा एक टोलीले अर्को टोलीसँग खेल्नुपर्ने हुन्छ । शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् ।समुह चरणको खेल सकिएपछि अंक तालिकाका शिर्ष दुई टोली क्वालिफायर खेल खेल्ने छन् । पहिलो क्वालिफायरमा डिसेम्बर १८ मा हुने छ । विजेता टोलीले फाइनलमा सिधै स्थान बनाउने छ ।

तेस्रो र चौथो स्थानमा रहेका टिमले १९ डिसेम्बरमा एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ । एलिमिनेटरको खेलमा विजेता टोलीले फाइनल प्रवेशको लागि २० डिसेम्बरमा क्वालिफायर १ मा पराजित टोलीसँग खेल्ने छ । फाइनल खेल २२ डिसेम्बरमा हुने छ ।

Advertisement

समुह चरणका खेलमा विहान ९ र दिउँसो १ वजे हुने छन् भने उद्धघाटन, क्वालिफायर, एलिमेनटर फाइनल खेल १ बजे पछि हुने छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top