राजपाको नयाँ संयोजक महतो

काठमाडौं : राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्ष मण्डलको संयोजक बनेका छन् । राजपाको मंगलबार बसेको बैठकले बुधबार देखि लागू हुने गरी राजेन्द्र महतोलाई पार्टीको संयोजकमा चयन गरेको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

चक्रीय प्रणालीअनुसार ६ नेताले पालैपालो नेतृत्व सम्हाल्ने पार्टी विधानको व्यवस्था ढिलो कार्यान्वयन गर्दै आज बुधबारदेखि महतोले संयोजकको जिम्मेवारी पाएका हुन् ।

बैठकमा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले संयोजकमा महताको नाम प्रस्ताव गरेका थिए । सबैको समर्थन पछि महतोको पक्षमा निर्णय भएको थियो ।

बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाएको केन्द्रीय समितिको सूचिलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top