×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

शैक्षिक सुधारको माग गर्दे शिक्षकहरुको धर्ना

७ मंसिर २०७५

विराटनगर, मंसिर ७
पेशागत हकहित तथा शैक्षिक सुधारको मागगर्दै आन्दोलित भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघ प्रदेश एककको अगुवाईमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन् । सो क्रममा जम्मा भएका शिक्षकहरुले स्थानिय ट्राफिकचोकबाट बिरोध ¥यालीसहित प्रदर्शनगर्दै देवकोटाचोकस्थित सामाजिक विकास मन्त्रालय पुगेर धर्ना दिएका थिए ।

Advertisement
Advertisement

उनीहरुले पेशागत हकअधिकार सुनिश्चितगर्न मागगर्दै मन्त्रालय अघिल्लतिर रहेको देवकोटाचोकमा कोणसभा समेत गरेका थिए । कोणसभामा नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष पुर्णप्रसाद गौतमले राज्यले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उपेक्षा गरिरहेको गुनासो गरे । उनले शिक्षक र विद्यालय कर्मचारीहरुसंग राज्यद्वारा गरिएको विभेद तत्काल अन्त्य गरिनुपर्ने माग गरे ।

महासंघबाट घोषित तेश्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार सातवटै प्रदेशमा प्रदेशस्तरिय धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

Advertisement

महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुंदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने आयोजक समितिले जनाएको छ । महासंघले गुणस्तरिय शिक्षाकालागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रकालागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत बिनियोजन गर्नुपर्ने माग गरेका छन । यस्तै शिक्षकका संस्था र सरकारबीच बिगतमा भएका सहमति र सम्झौताहरु लागू गर्नुपर्ने लगायतका माग गरिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top