NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

यी ९ गल्ती कहिल्यै नगर्नुहोस् , जसले कलेजो खराब गर्छ

शुक्रबार मंसिर ७ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
यी ९ गल्ती कहिल्यै नगर्नुहोस् , जसले कलेजो खराब गर्छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, मंसिर ७

हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग ‘कलेजो’ले हाम्रो शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ ।

Advertisement

जानेर वा नजानेर गरिने कतिपय गल्तीले कलेजोलाई यति क्षतिग्रस्त तुल्याइदिन्छन् कि त्यसलाई ठिक पार्न असम्भव हुन जान्छ ।

१. नास्ता नगर्नु

सुन्दा सामान्य लाग्छ । तर, बिहानको नास्ता नगर्नु स्वास्थ्यका लागि हानिकार हुनछ । बिहान हाम्रो शरीरमा इनर्जी कम हुन्छ । अतः नास्ता गरिएन भने त्यसको भार कलेजोले झेल्नुपर्छ । नतिजा, कलेजो खराब हुन्छ ।

२.प्रशोधित खाना

अहिले हाम्रो भान्सामा प्रसोधित खाना हावी हुँदै गएको छ । जबकी यस्तो खाना कलेजाको लागि अनुकुल हुँदैन । प्रशोधित खानामा भुपूर मात्रामा प्रिजर्भेटिब्स, एडिटिब्स र आर्टिफिसियल स्वीटनर्स हुन्छन् जसले कलेजोलाई हानी गर्छ ।

३. कम निद्रा

जर्नल अफ एनाटोमीमा प्रकाशित एक अध्ययनका अनुसार निद्राको कमिले गर्दा कलेजोमा अत्याधिक दबाव पर्छ । कलेजोका साथसाथै आफ्नो शरीरका अन्य अंगहरुलाई पनि ठीक राख्नका लागि हामीले ८ घन्टा अनिवार्य निदाउनु आवश्यक छ ।

४.औषधिको अत्यधिक सेवन

सानोतिनो रोग(बिराममा औषधी खाइहाल्ने बानी छ हाम्रो । टाउको दुख्नसाथ, रुँघा लाग्नसाथ, पेट दुख्नसाथ, पखला लाग्नसाथ हामी औषधी खान्छौ । त्यती मात्र होइन, चिकित्सककै प्रेस्किप्सन बिना पेन किलर खाने बानी पनि छ । यसले कलेजोलाई सोझै असर गर्छ ।

५. मोटोपना

मोटोपना पनि कलेजोको लागि खतरनाक हुन्छ । बढि खाना खानाले शरीरमा बोसो बढेर जान्छ जुन स्टोरिङ सेलबाट बाहिर आएर कलेजोमा जम्मा हुन थाल्छ । यसबाट कलेजो बिग्रिन थाल्छ ।

यति मात्र होइन, कलेजोमा बोसो जम्मा भयो भने मुटुरोग र क्यान्सरको खतरा पनि बढेर जान्छ । त्यसैले आफ्नो आहार र एक्सरसाइजमा ध्यान दिनुपर्छ । यी दुई कुराहरुमा ध्यान दिइएन भने तपाईंको मोटोपना बढ्न सक्छ र कलेजोलाई असर र्पुयाउँछ ।

६.अत्यधिक प्रोटीनको सेवन

अनुसन्धानले देखाएको छ कि अधिक मात्रामा प्रोटिन सेवन गर्नुले शरीरलाई नोक्सानी र्पुयाउन सक्छ । पर्याप्त कार्बोहाइड्रेड बिना ज्यादा प्रोटिनको सेवन गर्दा कलेजोसँग जोडिएका समस्याहरु बढ्न सक्छन् । त्यसैले मासु र अन्डाको साथै हरियो तरकारी र स्टार्च पनि भरपूर मात्रामा सेवन गर्नुपर्छ ।

७.मदिरा सेवन

रक्सी हाम्रो कलेजोको सबैभन्दा ठूलो सत्रु हो । यसले कलेजोका लागि मन्द विषको जस्तो काम गर्छ । आवश्यकताभन्दा बढि रक्सी पिउने हो भने कलेजोको कार्यक्षमता घट्छ र यसले शरीरबाट सही ढंगले टक्सीन्स निकाल्न असमर्थ हुन्छ ।

८. धुम्रपान

चुरोटले कलोजोलाई अप्रत्यक्ष रुपबाट प्रभावित पार्दछ । चुरोटको धुवाँमा पाइने विषाक्त केमिकल्सहरु अन्तमा कलोजोसम्म पुग्छन् र कलेजोका कोषहरुलाई हानी र्पुयाउँछन् ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट फ्रि रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

कागति

कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.