बजारमा ५ खर्ब १५ अर्ब रुपैंयाँ, रित्तिँदै राष्ट्र बैंकको ढुकुटी

१३ मंसिर ७५, शुक्रबार

काठमाडौं,मंसिर १४

बजारमा ५ खर्ब १५ अर्ब २४ करोड ७० लाख ९६ हजार रुपैंया बराबरका नेपाली नोट चलन चल्तीमा रहेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल सो मात्रामा नेपाली नोटहरु चलन चल्तीमा रहेका हुन् ।

तर राष्ट्र बैंकको ढुकुटीमा भने जम्मा ९ अर्ब ७६ करोड ७६ लाख ३६ हजार ७३ हजार ३ सय ३९ रुपैंयाँ मात्रै रहेको छ । सो नोट मध्ये बजारमा चलन चल्तीमा भने ५ खर्ब ५ अर्ब ४७ करोड ९४ लाख २२ हजार ३ सय ६१ रुपैंया छ ।

Advertisement

भूकम्पका कारण ढुकुटी भत्किाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुसँग पैसा लिन छाडेको थियो ।

राष्ट्र बैंककै बैंकिङ विभागका अनुसार केन्द्रिय बैंकमा २ खर्ब २२ अर्ब २४ करोड २७ लाख ९७ हजार ९ सय ८३ रुपैंयाँ सरकारी पैसा रहेको छ । त्यस्तै, ६३ अर्ब ७५ करोड ८१ लख २१ हजार ९ सय ९६ रुपैंयाँ बाणिज्य बैंकहरुको दायित्व केन्द्रिय बैंकसँग रहेकोे छ ।

Advertisement

२२ अर्ब २३ करोड रुपैंयाँ विकास कोषहरुको दायित्व केन्द्रिय बैंकसँग छ भने रिभर्सरिपो सेक्युरीटीको पाँच अर्ब दायित्व रहेको छ । केन्द्रिय बैंकसँग २ अर्ब रुपैंयाँको सुनचाँदी मौज्दात रहेको छ भने २६ अर्ब २१ करोड रुपैंयाँ बराबरको विदेशी मुद्रा रहेको छ ।

राष्ट्र बैंकले एक खर्ब ३१ अर्ब २८ करोड मूल्य बराबरको विदेशी बण्ड खरिद गरेको छ । त्यस्तै २ खर्ब ६३ अर्ब रुपैंयाँ विदेशी सेक्युरीटीमा राखेको छ । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top