×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

कांग्रेस नेताहरु शितल निवासमा

८ पुष २०७४

सर्वदलीय बैठकलवे कुने निष्कर्ष निकाल्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीीले प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरुसंग अध्यादेशबारे शीतल निवासमा करिब उक घण्टा छलफल गरेकी थिईन् ।

उनले पार्टी र सरकारसमेतको प्रतिनिधित्व हुने गरी नेताहरुलाई शीतल निवासमा बोलाएकी थिईन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र कानुनमन्त्री यज्ञबहादुर थापा थिए ।

Advertisement

छलफलको क्रममा देउवाले निकासको गाँठो राष्ट्रपतिले फुकाउनुपर्ने बताएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीच सहमति जुट्नुपर्ने पहिलेकै सुझाव दोहोर्‍याएको समाचार आजकोकान्तिपुरमा छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top