नेपालमा पौने तीन खर्ब विदेशी लगानी, उत्पादनमूलक उद्योग ११ सय भन्दा बढी

१४ मंसिर ७५, शनिबार

काठमाडौँ,मंसिर १५
नेपालमा कुल ४ हजार ४७९ वटा उद्योग रहेको पाइएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार गत असार मसान्तसम्ममा ती उद्योगहरुले २ खर्ब ८६ अर्ब विदेशी लगानी उद्योगमा स्वीकृत भएका छन् ।

स्थापना भएका उद्योगहरुमध्ये २८९ वटा ठुला उद्योगमा सबैभन्दा धेरै कुल १ खर्ब ९० अर्ब रुपैंयाको लगानी स्वीकृति भएको छ । त्यस्तै, मझौला उद्योगतर्फ कुल ४ सय उद्योग स्थापना हुँदा ती उद्योगहरुले कुल २६ अर्ब रुपैंया बराबरको विदेशी लगानी गरेका छन् ।

साना उद्योगतर्फ भने कुल ५१ अर्ब लगानी उद्योग विभागले स्वीकृत गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म कुल ४४७९ उद्योगहरुबाट उक्त परिमाणबाट उक्त परिमाणमा लगानी भित्रिएको विभागले जनाएको छ ।

Advertisement

उक्त संख्यामा दर्ता भएका विदेशी उद्योगहरुमध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या १५०२ ओटा रहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा १३७१ ओटा, उत्पादनमूलक क्षेत्रमा ११०६ ओटा, कृषि तथा बन पैदावरमा आधारित २६७ ओटा, उर्जा क्षेत्रमा ८२ ओटा, खनिजजन्य उद्योग ७० ओटा, निर्माण क्षेत्रमा ४६ र सञ्चार क्षेत्रमा ३५ ओटा गरी उक्त संख्यामा उद्योग दर्ता भएका हुन् ।

नेपालमा शान्ति स्थापना भई नयाँ संविधान बनेसँगै वैदेशिक लगानी भित्रने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको ३ महिनामा मात्र देशमा १५ वटा विदेशी कम्पनी पनि दर्ता भएका छन् ।(विकास न्युज)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top