विराटनगरको जुत्ता–चप्पल मेलामा चहलपहल बढ्यो

८ पुस ७४, आइतबार

विराटनगर,पुस ९
विराटनगरमा सुरु भएको जुत्ता चप्पल मेलामा ग्रहाकको भिड बढ्न थालेको छ । गत बुधबार देखी विराटनगर स्थित जैन भवनमा जारी जुत्ता चप्पल मेलामा ग्राहकको भिड बढ्दै जान थालेको हो ।

नेपाली जुत्ता चप्पललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा शिखर सुज, हाइलाइफ, बि.एफ.डियर हिल, क्रसरोड, शुल्याण्ड , टमटेलर ब्राण्डका जुत्ता चप्पलहरु राखिएको नेपाली जुत्ता चप्पल घरका पुर्व अध्यक्ष रामकृष्ण प्रसाईले जानकारी दिए ।

मेलामा ५ वटा ब्राण्डका ७० वटा स्टल रहेको नेपाली जुत्ता चप्पल घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा विराटनगरलगायत पुर्वका विभिन्न शहरहरुबाट ग्राहकहरु मेलामा आउने गरेका छन् ।

Advertisement

मेलामा स्पोर्टस सुज, क्याजुयल, पार्टी सुज, कलेज÷ स्कुल सुजलगायतका स्टलहरु राखिएको छ । मेलामा आउने ग्राहकहरुका लागि जुत्ता चप्पल खरिदमा ७० देखि ७५ प्रतिशत सम्म छुट दिइने गरेको आयोजकले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top