×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्रिपरिषद् छलेर अवार्ड

१८ मंसिर २०७५

कामठाडौं : प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरुस्कार, उपाधि वा विभुषण लिँदा मन्त्रिपरिषद्को पुर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement

Advertisement

ओलीले युपिएफको १ लाख अमेरिकी डलर राशिको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड लिँदा स्रोतले बतायो । संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गनिे उपाधी, सम्मान वा विभुषण ग्रहण गर्न नहुने व्यवस्था छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top