शृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ मा

काठमाडौँ,मंसिर २२
शृङ्खला खतिवडा चीनको सान्यामा जारी मिस वल्र्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् ।

Advertisement

योसँगै उनले मिस वल्र्डसँगै मिस वल्र्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका छन् ।

Advertisement

तीन सुन्दरीमध्ये एकले इन्टरकन्टिनेन्टल उपाधि मिस वल्र्ड एसिया–ओसियानियाको उपाधि जित्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top