ईलाममा आगलागी : १८ लाखको क्षति

२४ मंसिर ७५, मंगलबार

ईलाम, मंसिर २५

Advertisement

ईलामको माई नगरपालिका–३ कमलटारमा आइतबार आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ । सोमवार राती १० बजे ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।प्रहरी चौकी दानाबारीबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती आगालगी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top