निशाको मोक्तानको ‘मोबाईल र ट्याब होइन हातमा पुस्तक बोकौँ’ सार्वजनिक

२४ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर २५
नवप्रतिभा निशा मोक्तानको पहिलो गीत ‘मोबाईल र ट्याब होइन हातमा पुस्तक बोकौँ’ सार्वजनिक भएको छ । चेतनामुलक रहेको यो गीत भर्खरै युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सुरिलो स्वरकी धनी निशाको यो पहिलो प्रस्तुती हो जोनी तामाङको संगीत रहेको यस गीतको रचना भुवन तामाङले गरेका हुन् । यो गीतलाई बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको हो ।

बुद्धशान्ति २ जयपुर स्थित आदर्श मा.वि.मा कक्षा ९ मा पढ्ने छात्रा हुन् । उनी सानै देखि नै गीत गाउने गर्थिन् । गीत गाउने अवसर पाउँदा अत्यन्त हर्षित भएको बताउँदै गायीका निशाले निकट भविष्यमै अर्को गीत पनि सार्वजनिक गर्ने बताइन् ।

छोराहरु बिगारेकाले गीत लेखेको : मोबाईल र ट्याब आजका मानिसहरुका लागि अपरिहार्य भएपनि यी चिजहरुले विशेष गरी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई बर्बाद गरिरहेका कारण चेनतामुलक गीत लेखेको रचनाकार भुवन तामाङले बताए .

तामाङले भने भैmँ यस गीत बालीबालिका, किशोरकिशोरी र युवाहरुका लागि अति उपयोगी छ ।पत्रपत्रिकामा स्तम्भ लेख्ने गरेका भुवन तामाङको शब्दमा ‘सलल पानी बगेर झ¥यो’, ‘डाँडा बजार जाउँ या माईबेनी मेलामा’ र ‘रक्तदान’ बोलका गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top