पूर्व राजाले पोखरामा नयांबर्ष भब्य रुपमा मनाउने

पूर्व राजाले पोखरामा नयांबर्ष भब्य रुपमा मनाउने

काठमाडौं : अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी  कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ । , आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् । २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे  र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.