×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

विराटनगरलाई हराउँदै भैरहवा दुई खेल अघि नै प्लेअफमा

२६ मंसिर २०७५

विराटनगर, मंसिर २६
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्सले जित हात पारेको छ । साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले तेस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो ।

जितसँगै यो टोली क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । भैरहवा दुई खेल अगावै प्ले अफ्मा पुगेको हो । विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन, कप्तान शरद भेषावकरले १६ रन, रवि इन्दर सिंहले १२ रन जोडे । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे ।

Advertisement

विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए 

विराटनगरलाई हराएको भैरहवा ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब भैरहवाले ललितपुर र काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।यसअघि सुरुवाती ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । विराटनगरका लागि भान डेर मेर्वीले २५ रन, करण केसीले १८, सुमित महर्जनले १५ रन जोडे भने हरि बहादुर चौहानले अविजित १३ रन बनाए । भैरहवाका मोहमद नाभिदले ४ ओभर बलिङ गर्दै १४ रनमा ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहोराले समान २–२ विकेट लिए ।

Advertisement

दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना कायम रहेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top