आगलागी हुँदा १५ लाख बराबरको क्षति

२६ मंसिर ७५, बुधबार

विराटनगर,मंसिर २६
झापाको कमल गाउँपालिका–७ बस्ने मान बहादुर खड्काको टिनको छानो भएको काठको बेरा लगाएको २ तले घरमा आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

Advertisement

बिहान करिब सवा ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा खड्काको २ वटा घर, १ तले गोठ, काठपात, पराल, धान र लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगोलाई दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान साढे ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top