ईपीएल : ललितपुरको शानदार जित, काठमाडौं १० विकेटले पराजित

Share this
768shares

काठमाडौं, मंसिर २६
एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाडौं किङ्स ११ लाई १० विकेटले पराजित गर्दै ललितपुरले जित हात पारेको हो । जितसँगै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको छ ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १ सय ८ रन बनाएको थियो । १ सय ९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको ललितपुरले १० ओभर ३ बलमै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top