प्रदेश सांसद टेकबहादुर घर्तीकाे निधन

बागलुङ,मंसिर २७
गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ। बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य घर्तीको बिहीबार निधन भएको हो ।

कलेजो सम्बन्धी समस्या देखिएपछि घर्तीको १७ दिनदेखि काठमाडौँको ग्राण्डी अस्पतालको आईसीयुमा उपचार गराईरहेका थिए ।ग्राण्डीले घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार उनलाई दिल्लीको एपोलो अस्पताल लगिएको थियो।

१४ दिनदेखि बेहोस अवस्थामा रहेका घर्तीको ४६ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ। ढोरपाटन नगरपालिका वडा ६ साविक अधिकारीचौर गाविस सइखोला निवासी सांसद घर्ती वाम गठबन्धन हुँदा राष्ट्रिय जनमोर्चाका तर्फबाट सांसदमा निर्वा्चित भएका थिए।

Advertisement

उनी केही महिनादेखि जण्डिस र कलेजो सम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताए। अध्यक्ष थापाले भने, ‘अधिवेशन सकेर उपचारमा ठूलो खर्च लाग्ने भएकाले पार्टीका तर्फबाट अभियान सुरु गर्दा दुखद खबर आएको छ, हामी स्तब्ध भएका छौँ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top