भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ , गोरेले तस्कर गरेको सुन हुनसक्ने अनुमान

काठमाडौं,मंसिर २९
भारतको कोलकत्तामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित शुक्रबार पक्राउ परेका छन् । राकेशप्रसाद र हेमकुमारले चलाएको कारबाट ३३ किलो सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टी गरेका छन् ।

Advertisement

यता नेपालमा साढे ३३ किलो अवैध सुन तस्करी गरेको अनुसन्धान गरिरहेको बेला अनुसन्धान समीतिले भने चुडामणी उप्रेतीगोरेले तस्कर गेको सुन हो की भन्ने आकलन गरेको छ । सुनसहित पक्राउ परेको सुचना पाए लगत्तै नेपालमा सुन समितिले अनुसन्धान थालेको छ ।

शुक्रबार कोलकातामा सुनसहित दुई नेपाली पक्राउ गरेको सूचना आएपछि सुन समितिका अधिकारीहरु अनुसन्धान जुटेका छन् ।गृह मन्त्रालयले भन्यो “भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्र्निे भनेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै हो’, त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्छ ।”(न्युज २४)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top