×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

तत्काल लैंगिक नीति निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

१ पुष २०७५

विराटनगर,पुस १
समाजका सुक्ष्म कुरालाई समेटेर लैगिक नीति निर्माण गर्नुपर्नेमा विराटनगरमा भएको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लाका स्थानीय तहमा लैगिंक नीति निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको समापनको अवसरमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्टले लैंगिक नीति बनाउन आफूहरु तयार रहेको बताइन् । यस्तै कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी रेणुराज राजभण्डारीले लैगिंक रुपमा पछाडि परेको वर्गलाई सरकारले मूल प्रवाहमा नल्याइन्जेलसम्म सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा नहुने बताइन् ।

Advertisement
Advertisement

उनले अब स्थानीय तहका प्रमुख, उप–प्रमुखहरुले बाहनाबाजी नगरी बिशेष लैगिक नीति निर्माण गर्नुपर्नेमा जोड दिइन । यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले स्थानीय तहले अल्मलिने अवस्था नरहेको भन्दै छिटो भन्दा छिटो नीति बनाएर अगाडि बढ्न आग्रह गरे ।

लैगिंक नीति बनाउदा सामाजिक परिवेशलाई ध्यान दिएर नीति निर्माण गर्नुपर्नेमा जोड दिए । महिला पुनस्र्थापना केन्द्र र ओरेक नेपालको सहकार्यमा भएको कार्यक्रममा अहिले पनि धेरै महिलाहरु हिंसाबाट प्रताडित हुने गरेको तथ्याङक प्रस्तुत गरिएको थियो ।

Advertisement

नेपाल सरकारको तथ्याङकमा आर्थिक बर्ष २०७३/०७४ मा ११ हजार ६ सय २९ महिलाले मुर्दा दर्ता गरेकोमा ६ हजार ८ सय ८२ जनाको मिलापत्र गरेको जानकारी दिइएको थिए भने ५ सय ८२ मुद्दा मात्र अदातल गएको कार्यक्रममा जानकारी दिइएको थियो ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top