×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

विराटनगरमा गुणस्तरहीन नाला निमार्ण, स्थानीयले भत्काए

विराटनगर,पुस १
विराटनगर–७ मा मापदण्ड विपरित निर्माण गरिएको कम गुणस्तरको नाला स्थानियले भत्काउन लगाएका छन् । विराटनगरको वडानम्बर २ र ७ को सिमानामापर्ने बिजुली अफिस जाने पुर्वपश्चिम बाटोमा मापदण्ड विपरीत कम सिमेन्ट प्रयोगगरी बनाउन लागिएको नाला स्थानियले भत्काउन लगाएका छन् ।

हाल नाला निर्माणको काम चलिरहेको सो ठाउँमा गुणस्तर विपरीत थोरै सिमेन्ट प्रयोगगरि बुधबार जोडाइ गरिएको नाला आफै भास्सिन लागेपछि आफुहरुले भत्काउन लगाएको स्थानिय भरत ठाकुरले जानकारी दिए ।

Advertisement
Advertisement

ठेकेदार पक्षले नाला जोडाइको क्रममा कम्ती सिमेन्ट प्रयोग गरेको आफुहरुले थाहा पाएर विरोध गर्दा समेत जोडाइ गरिएका कारण नाला भास्सिन थालेपछि आफुहरुले भत्काउन लगाएको उनले जानकारी दिए ।

स्थानियवासीको जानकारीपछि निर्माणस्थलमा पुगेका विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको दुइ लेयरमा समस्या देखिएकोले भत्काएर पुन बनाउन लगाइएको बताए ।

उनले गुणस्तर विपरीत हुने कामप्रति आफुहरु सजग रहेको समेत दाबी गरे । विराटनगरमा जारी क्षेत्रीय शहरी विकास परियोजना अन्र्तगत सो नाला निर्माण हुंदैछ । उक्त परियोजना अन्र्तगत विराटनगरभित्र ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुंदै छ ।

२०१७ नोभेम्बरमा शुरु भएको परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ । सघन शहरी विकास विकास कार्यक्रम अन्तर्गत रु ६२ करोड र साना तथा मझौला शहर वातावरणीय विकास परियोजना अन्तर्गत दुई अर्ब ९५ करोडको लागतमा सडक कालोपत्रे हुनेछ ।

Advertisement

त्यसैगरी २ अर्व ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजना अन्तर्गत नाला तथा सडक निर्माण कामपनि भइरहेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भएको उक्त परियोजना अन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्रे, दुबैतर्फ नाला निर्माण गरिने छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top