×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

भारुमा प्रतिबन्धपछि भारतमा तरंग, नेपालले बदला लिएको भारतीय निष्कर्ष

१ पुष २०७५

काठमाडौं,पुस १

नेपाल सरकारले भारु २ सय, ५ सय र २ हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि भारतमा तरंग उत्पन्न भएको छ ।नेपालले भारतसँग बदला लिएको निष्कर्ष भारतीय मिडियाहरुले निकालेका छन् ।

Advertisement
Advertisement

भारतले नोट बन्दी गरेसँगै नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट सटही नगरेपछि नेपालले त्यसकै बदला स्वरुप भारतीय नोटमा प्रतिबन्ध लगाएको सञ्चार माध्यमहरुले लेखेका छन् । मंसिर २४ गतेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भारतले सन २०१६ को नोभेम्बरमा ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । नेपालमा वैधानिक रुपमा रहेका करोडौं दरका नोट भारतले साटिदिएको छैन् ।

नेपाल र भारतका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजार रुपैंयाँसम्म बोक्न पाउने सुबिधा थियो । तर सो सुबिधा अनुसार भारतीय नोट नसाटिएपछि नेपालले आपक्ति जनाउँदै आएको थियो ।

तीन जना नेपाली प्रधानमन्त्रीले भारत भ्रमण गरेर नोट साटिदिन आग्रह गर्दा पनि भारतले अटेर गर्दै आएको थियो । नेपालका अर्थ विज्ञ तथा उद्योगीहरुले भारतीय नोट माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।

Advertisement

बिबिसीको भारतीय संस्करणले नेपालमा पुनः भारत बिरोधी भावनामा बढ्दै गएको उल्लेख गरेको छ । बिबिसीका अनुसार नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाउँदा भारतलाई कुनै असर नगर्ने बरु नेपालको तराई मधेश क्षेत्राका नागरिकहरुमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top