×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कम्पनी दर्ता ऐन संशोधन गरेर ठूला प्राइभेट यातायात कम्पनी जन्माउने सरकारको तयारी

१ पुष २०७५

काठमाडौं ,पुस १

सरकारले यातायात समितिलाई कम्पनीमा रुपान्तरण हुने समय थप गरेको छ । कम्पनी दर्ता ऐन २०६३ को दफा ९ लाई संशोधन गर्ने भन्दै सरकारले व्यवसायीलाई म्याद थप गरेको हो ।

Advertisement
Advertisement

ऐनको दफा ९, सेयरधनिहरुको संख्या अन्तर्गत प्राइभेट कम्पनीहरुको संख्या ५० जना भन्दा बढी हुन नहुने उल्लेख गरिएको छ । यस ऐनले समितिमा रहेका सबै सदस्यहरुलाई एकै कम्पनीमा आबद्ध हुन रोक लगाएको छ । यो दफालाई संशोधन गरी संख्या बढाउने सरकारले तयारी गरेको हो ।

 

 

 

 

देशभर २९२ भन्दा बढी यातायात व्यवसायीहरु रहेका छन् । यी समितिहरु ठूलो कम्पनीको रुपमा दर्ता हुन चाहेको व्यवसायीहरु बताउँछन् । सेयरधनीको समस्या भन्दा पनि सम्पति रुपान्तरण मुख्य समस्या रहेको व्यवसायीहरुले निष्कर्ष निकालेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती सिधैं कम्पनीको नाममा जानुपर्ने माग राखेका छन् । समितिको सम्पति कम्पनीको नाममा स्थानान्तरण भए आफुहरु कम्पनी मोडेलमा जान तयार रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार सम्पति रुपान्तरणको व्यवस्था मिलाउन प्रधानमन्त्री, यातायात मन्त्री, गृहमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइएको छ ।

संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ समितीहरुको चल अचल सम्पत्ति ,दायित्व ,कर्मचारी तथा सवारीसाधन रुपान्तरण सहितको प्राली मा रुपान्तरण गर्न महासंघले औपचारिक निर्णय गरिसकेको छ ।

Advertisement

ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top