चरेशसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

चरेशसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौँ,पुस २

प्रहरीले तीन किलो चरेशसहित आईतबार एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.