निर्मलाका निम्ति विराटनगरका बालबालिका सडकमा

विराटनगर, पुस २
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाही र पिडितलाई न्यायको माग गर्दै सोमबार बालबालिकाहरुले विराटनगरमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेका छन् ।

विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल, बाल्मिकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ र कटहरीको जनप्रिया मा.विका विद्यार्थीहरुले निर्मलाका लागि सरकार सँग न्याय माग गर्दै शान्तिपूर्ण र्याली निकालेका हुन् ।

Advertisement

विराटनगरको मुख्य बजार र विभिन्न भागको परिक्रमा गर्दै ट्राफिक चौकमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थीहरुले निर्मलालाई न्याय दिन ढिलाइ गरेर सरकारले आफुहरु जस्ता बालबालिका माथि अन्याय गरेको बताएका छन् ।

Advertisement

सरकारले बलात्कारी र हत्यारालाई सजाय दिन ढिलाई गरेको उनीहरुले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top