×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

महेन्द्र मोरङ लेखा शाखामा विद्यार्थीहरुको तालबन्दी

विराटनगर, पुस ४
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको लेखा शाखामा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । क्याम्पस सुधारका १० बुँदे माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि विद्यार्थीहरुको माग सम्बोधन गर्न छोडेर विद्यार्थी संगठनलाई बेवास्ता गरेको भन्दै अनेरास्वीयु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नयां शक्ति विद्यार्थी युनियन, समाजवादी फोरम र रा. विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले आज( बुधबार) क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले शैक्षिक वातावरण सुधार्न विभिन्न लिखित तथा मौखिक माग राख्दै आएपनि क्याम्पस प्रशासनले बेवास्ता गर्नुका साथै विद्यार्थीहरुको जायज माग सम्बोधन गर्नुको सट्टा प्रध्यापकहरुका गुट उपगुटले विधि र प्रकृया मिचेर काम गर्दै आएको प्रति विद्यार्थी संगठनले बुधबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

Advertisement

ऐन नियमको कार्यन्वयन गर्ने पदमा बसेर नियमकै धज्जी उडाएको र आफु अनुकुल निणर्य गर्दै क्याम्पस प्रमुखले तानाशाही प्रवृत्ति देखाएको विद्यार्थी संगठनको आरोप छ । उनीहरुले विद्यार्थीहरुको जायज माग पुरा नगरे कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । विद्यार्थी संगठनले आन्दोलनको कारण देखाउँदै पठनपाठन लगायत अन्य नियमित कार्यमा बाधा नपुर्याउन पनि उनीहरुको सुझाव छ ।

Advertisement

यसअघि क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई ४ घण्टासम्म कार्यकक्षमै थुनिदिएका थिए भने क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुकासाथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका थिए ।क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी अझैसम्म खोलिएको छैन ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top