विराटनगर, पुस ६ विराटनगरको पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको म्यानेजमेन्ट कलेजमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ ।
युथ फर ब्लड र लायन्स क्लव अफ युनाईटेडको सहकार्यमा सो रक्तदान कार्यक्रमको गरिएको युथ फर ब्लडका अध्यक्ष लेसान्त सापकोटाले जानकारी दिए ।
रक्तदानबाट ४० पिन्ट रगत संकलन गरिएको छ ।
पहिरोले मुग्लिन–नारायणगढ सडक एकतर्फी, लेदो पन्छाउन डेढ घण्टा लाग्ने
अर्थमन्त्री वाग्लेको दोस्रो दिनको भारत भ्रमणमा के–के कार्यक्रम छन् ?
एमालेका दुई प्रतिवेदन एक गर्ने जिम्मेवारी प्रदीप ज्ञवालीको काँधमा