सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एकाबिहानै भूकम्पको धक्का

काठमााडौं, पुस ८
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

Advertisement

बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्पमान केन्द्रका भूकम्पविद चिन्तन तिमल्सिनाका अनुसार यो भूकम्प नयाँ नभइ २०७२ बैशाखमा गएको भूकम्पकै परकम्प हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top