×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

शान्ति सुरक्षा कायम गर्न मोरङ मुस्लिम समाजको माग

८ पुष २०७५

विराटनगर ,पुस ८
जनतालाई अनुभूति हुने गरी शान्तिसुरक्षाको ब्यबस्था मिलाउन माग गर्दै मोरङ मुस्लिम समाजले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाएको छ । मुस्लिम समाजका पदाधिकारीहरुले आईतबार मन्त्रालयमै पुगेर मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पछिल्लो समय प्रदेश नम्बर एकमा दुईमहिनाभित्रै गोली हानी हत्या गरिएका दुई मुस्लिम अगुवाहरुको हत्यारा पत्ता लगाउन नसक्नु दु : खद भएको बताउँदै मुस्लिम समाजले दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

Advertisement
Advertisement

अहिले सम्म हत्यारा पक्राउ नपर्नु दुखद भएको बताउँदै मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले यस्ता घटनाले भोलिका दिनमा ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सरकार गम्भीर हुन जरुरी रहेको बताए ।

अपराधीको कुनैपनि जात नहुने भएकाले मस्जित,मठ, मन्दिर, गुम्बा, चर्च अथवा अरु कुनै धार्मिकस्थल तथा धार्मिक गुरुहरु माथि भएका आक्रमणका दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनु पर्ने मुस्लिम समाजको माग छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री कार्कीले यस्ता घटनाहरुप्रति सरकार गम्भीर भएको बताए । उनले पछिल्लो समय भएका घटनाको मध्यनजर गर्दै झापा, मोरङ र सुनसरीमा सुरक्षा संवेदनशिलतालाई ध्यान राख्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको बताए ।

Advertisement

उनले चाँडै  यस्ता घटनाका कारण पत्ता लगाई नियन्त्रण गर्ने बताउँदै सबैलाई सहयोगको लागि आग्रह गरे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top