×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026
Playing
बालेनविरुद्ध नेकपा निकट सुकुम्बासी,हडतालसम्मको आन्दोलन घोषणा || Nepal Times
Apr 30, 2026
Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026

मेयरले बेथिति र भ्रष्टाचार भित्र्याएपछि बन्द हुने अवस्थामा कोरिया नेपाल मैत्री अस्पताल

९ पुष २०७५

भक्तपुर : जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् ।कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ ।,याे खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसंग मिलेमतो गरेर मेयर श्रेष्ठले अस्पताल ध्वस्त बनाउदा तीन महिनादेखि डाक्टरले तलब समेत खान नपाएको गुनासो गरेका छन् ।

Advertisement
Advertisement

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले काम गरेको देखाउन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेर बोर्ड समेत राखेर र लेटरप्याड समेत त्यही बनाएपछि अन्य निकायबाट आउने सहयोग र मन्त्रालयबाट आउने स्थानीय विकास मन्त्रालयबाट आउने बार्षिक बजेट समेत रोकिएको छ । मन्त्रालयले जनप्रतिनिधी आएपछि बजेट पठाउनै छाडेको कर्मचारीको भनाई छ ।

Advertisement

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएर आर्थिक कारोबारको गर्ने गरि चेकमा हस्ताक्षर गर्न अधिकार दिएपछि अस्पतालमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिर आएको छ । अस्पतालमा हप्तामा एक वा दुई दिन केही घण्टाका लागि आउने कायस्थ अस्पतालमा कार्यकारी भएरै छिरेपछि काठमाण्र्डौ युनिभर्सिटी धुलिखेलमा भ्रष्टाचार गरेर लखेटिएर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (कलेज) मा प्रशासन प्रमुखका रुपमा रहेका प्रकाश खड्कालाई कायस्थले भित्र्याएपछि अस्पतालमा ब्रम्हलुट मच्चिएको छ ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top