×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

प्रदेश १ को कृषि मन्त्रालयले दियो २ अर्बको बजेट अख्तियारी

९ पुष २०७५

विराटनगर,पुस ९
मुख्यमन्त्रीको विभागीय मन्त्रालय भूमि,कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा २ अर्बको बजेट अख्तियारी सहित कार्यक्रम संचालन गरेको छ ।

मन्त्रालयका वरिष्ठ कृषि बिकास अधिकृत बद्री दाहालले मन्त्रालयको तल्ला तहको संरचना निर्माण भएसगै पहिलो चरणमा करिव २ अर्ब रुपैयाको बजेटको अख्तियारी सहित हाललाई २९ वटा कृषिमा आधारित कार्यक्रम संचालनमा ल्याइएको जानकारी दिए ।

Advertisement
Advertisement

उतm कार्यक्रम संचालका लागि आवश्यक कार्यविधि स्विकृत भई बजेट समेत निकासा भएको छ । मन्त्रालयका अनुशार कृषि सेवा निर्देशनालय र पशु सेवा निर्देशनालय अन्र्तगतका निकायबाट ती कार्यक्रम संचालन हुनेछन ।

सरकारले अख्तियारी प्रदान गरेका कार्यक्रम कृषि निर्देशनालय मार्फतका कृषि ज्ञान केन्द्र र पशु सेवा निर्देशनालय मार्फतका पशु सेवा ज्ञान केन्द्र एव भेटनरी अस्पताल मार्फत कार्यक्रम संचालन हुनेछन ।

मन्त्रालयले पहिलो चरणमा स्विकृत गरेका कार्यक्रमहरुमा साना सिचाईका कार्यक्रम,शित भण्डार निर्माण,चियाखेती प्रर्वद्धन,कृषि पर्यटन,ग्रिन हाउस निर्माण,अलौची,अदुवा प्रर्वद्धन कार्यक्रम समावेश गरिएका छन ।

भूमि,कृषि तथा सहकारी मन्त्रालयलले प्रदेश स्तरमा कृषि सेवा निर्देशनालय, विभिन्न जिल्लामा ११ वटा कृषि ज्ञान केन्द्र स्थापना भईसकेको छ ।

Advertisement
Advertisement

त्यसैगरी सोही मन्त्रालय अन्तगर्त पशु सेवा निर्देशनालय र त्यस मातहत रहने गरी ८ वटा बिज्ञ केन्द्र र भेटनरी अस्पताल स्थापना भएका छन ।प्रदेश सरकारले आवश्य संरचनाको अभावमा चालु आर्थिक बर्षको पहिलो चौमासिक सकिदासम्म बिकास खर्च गर्न सकेको थिएन ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top