×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भ्रष्टाचार विरोधी उपसचिव सञ्जेलको अढाई महिनामै सरुवा

विराटनगर, पुस ९
भ्रष्टाचार विरोधीका रुपमा चिनिदै आएका श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा भएको छ । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको सीप बिकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्ने गरी आकस्मात सरुवा भएको हो ।

यो सरुवाप्रति भने उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दे आपत्ति जनाएका छन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन शाखाले ६ पुस २०७५ मा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरी सरुवा गरिएको पत्र पठाएको छ ।

Advertisement
Advertisement

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरबाट सरुवा भई श्रम कार्यालयमा हाजिर भएदेखि नै सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन र श्रम ऐन २०७४ लाई पुर्ण रुपमा कार्यान्व्यन गराउन सक्रियतापूर्वक लागिरहेको अवस्थामा आफुलाई नियम बिपरित अढाई महिनामै आकस्मात बदनियतपूर्वक सरुवा गरिएको अधिकृत सञ्जेलले आरोप लगाएका छन् ।

Advertisement

उनले आफुलाई श्रम अधिकार लागू हुन नदिने रोजगारदाता, टे«ड युनियन प्रतिनिधि र भ्रष्ट कर्मचारीहरु मिलेर नियमविपरीत सरुवा गरेको दाबी गरेका छन । प्रचलित निजामति सेवा ऐन विपरित गरिएको सरुवा बदर गर्न आफु जुनसुकै हदसम्म पनि जाने उनको भनाइ छ । विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयमार्फत अब चाँडै बैदेशिक रोजगारका लागि श्रम स्विकृति सेवा पनि सुरु हुने भएकोले पनि घुस खाएर अकुत कमाउन चाहनेहरुले आफूलाई बाधक ठानेर सरुवा गरेकोले बताएका छन । सञ्जेलले सरुवा पुर्नबिचार गर्न श्रममन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top