झापाको मेचीनगरमा भिषण आगलागी, १३ घर जले

विराटनगर,पुस १३
झापाको काँकडभिट्टामा भीषण आगलागी भएको छ। मेचीनगर–६ स्थित साठीविग्हा क्षेत्रमा आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बधशाला (मासु काट्ने) क्षेत्रबाट फैलिएको आगो नियन्त्रण भन्दा बाहिर गएपछि आगलागी सुरु भएको हो। आगलागीबाट आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्।

Advertisement

आगलागीको कारण खुल्न नसके पनि विद्युत चुहावट वा ग्यास सिलिण्डर लिक भएर आगलागी भएको हुन सक्ने उनको भनाई । बिहीबार बेलुका ८ बजेदेखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयको सक्रियतामा १० बजे नियन्त्रणमा आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top