×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पाँच ठाउँमा सुन खाेज्न अनुमति, राेल्पा र बैतडीमा सुनखानी रहेकाे प्रतिवेदन, उत्खनन् कहिले हुन्छ ?

१३ पुष २०७५

काठमाडौ,पुस १३

खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा संभावित सुनखानीको अनुसन्धानका लागि पाँच स्थलमा अनुमति प्रदान गरेको छ । विभागले प्रदेश ३, प्रदेश ५ र कर्णाली प्रदेशमा रहेका खानीहरुको अध्ययन गर्ने अनुमति दिएको हो ।

Advertisement
Advertisement

तीमध्ये कर्णाली प्रदेशमा तीनवटा, प्रदेश नम्बर ३ र प्रदेश ५ मा १–१ स्थल गरी ५ ठाउँमा खानी अध्ययनको अनुमति दिइएको बताइएको छ ।

प्रदेश ५ मा भने व्यक्तिलाई नै सुनखानीको अध्ययन अनुमति दिइएको छ । उक्त प्रदेशमा क्षितिज भण्डारीको नाममा अनुमति दिइएको छ ।

अनुमति दिइएका प्रत्येक व्यक्ति वा कम्पनीले आफ्नो अध्ययनमा भएको प्रगति वार्षिक रुपमा विभागमा बुझाउनु पर्ने प्रावधान छ ।

बुझाइएको प्रतिवेदनका आधारमा खानी उत्खनन्का लागि अनुमति दिनसक्ने व्यवस्था रहेको विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । हालसम्म खानी उत्खननका लागि भने कसैलाई पनि अनुमति नदिएको उपमहानिर्देशक घिमिरेले जानकारी दिए ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले पनि अध्ययनका प्रतिवेदनहरु विभागमा आएका र आउने क्रममा रहेको भन्दै त्यस्तो प्रतिवेदनमा उल्लेख भएका विषयहरु भने सार्वजनिक गर्न नमिल्ने बताए ।

विभागसँग सम्भाव्यता अध्ययन र उत्खननका लागि प्रविधि नभएकोले त्यस्ता कार्यका लागि अन्य व्यक्ति तथा कम्पनीहरुलाई जिम्मा दिनु परेको उनको भनाई थियो ।

व्यक्तिगत र संस्थागत रुपले अध्ययन अनुमति दिनसक्ने कानूनी व्यवस्था रहेको झाले बताए । ‘नेपालमा सुन खानी भएको पत्ता लागिसकेको छ,’ उनले भने–तर, उत्खनन् भने हुन सकेको छैन ।

विभागसँग यस्ता खानी अन्वेषण तथा अध्ययन गर्न चाहिने नयाँ प्रविधि तथा प्राविधिक र परीक्षण गर्ने गतिलो ल्याब तथा अन्य खानीको तुलनामा अन्वेषण लागत समेत बढी लाग्ने भएकाले पनि यस्ता खानीको उत्खनन् हुन नसकेको प्रष्ट पारे ।

खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । रोल्पाको लुंगी खोला र बैतडीको बांगाबगर लगाएतका ठाँउहरुको चट्टानभित्र सुनखानी भएको अध्ययनले देखाएको छ ।

Advertisement

प्राकृतिक स्रोत साधन राष्ट्रको समृद्धिको पहिलो आधार मानिन्छ । नेपालमा पनि प्रशस्त खानीका सम्भावनाहरु देखिए पनि त्यसको अध्ययन र उत्खनन् हुन नसक्दा नेपालले त्यसबाट फाइदा लिन सकेको छैन । (विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top