×

NEPAL TIMES UPDATES

Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026
Playing
बालेनविरुद्ध नेकपा निकट सुकुम्बासी,हडतालसम्मको आन्दोलन घोषणा || Nepal Times
Apr 30, 2026
Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026

महिला साफ च्याम्पियनसीप सञ्चालन गर्न विराटनगर महानगरपालिका र एन्फा बीच सम्झौता

१५ पुष २०७५

विराटनगर,पुस १५
आगामी फागुन २८ गतेदेखि चैत ८ गते सम्म सञ्चालन हुने पाचौं महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फा बीच सम्झौता भएको छ । प्रतियोगिता सञ्चालनका लागि रंगशाला मर्मतसहित आवश्यक संरचना तयार गर्न महानगर र एन्फा बीच आइतबार सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा महानगर प्रमुख भीम पराजुली र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् ।प्रतियोगिता सञ्चालनकालागि महानगरपालिकाले निर्माणधीन खेलाडी चेञ्जिङ रुम रंगरोगन गर्नेछ भने रंगशाला सम्म पुग्ने सडक, पार्किङको व्यवस्थापनसँगसँगै मैदानको मर्मत सम्हारका लागि महानगरपालिकाले सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

Advertisement
Advertisement

सम्झौतामा महानगरपालिकाले रंगशालाको रंगरोगन, स्टेजमा रहेका कोठालाई बिशिष्ट कक्ष निर्माणका लागि आवश्यक सामाग्री उपलब्ध गराउने छ ।

प्रतियोगिताका लागि आवश्यक संरचना महानगरले फागुन १२ गते नै सम्पन्न गर्नुपर्ने छ ।महानगरपालिकाले चेञ्जिङ रुम, रेफ्री रुम, म्याच कमिस्नर रुम, खेलाडी रिफ्रेस रुम, मेडिकल रुमलगायतका पूर्वाधारमा आवश्यक विद्युत, पानी र फर्मिचरको व्यवस्थापन गर्ने छ ।

एन्फाले साफमा सहभागी राष्ट्रका प्रतिनिधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ। प्रतियोगिता भरका लागि गृहमन्त्रालयसंग समन्वय गर्दै शान्ति सुरुक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने छ ।

सम्झौता पछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिती रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने बताए ।

Advertisement

प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशबाट पयर्टकलाई आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाको भनाइ छ । महानगरपालिका मेयर भीम पराजुलीले प्रतियोगिता आयोजना गर्न पाउनु महानगरका लागि गौरभको बिषय भएको बताए ।(अनलाईन खबरबाट)

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top